हामीले प्रहरीको सहकार्यमा चोरी गर्ने चोरहरुलाई पहिचान गर्न समेत सफल भएका थियौं। चोरहरुलाई कारबाहीको मागसहित हामीले मुद्दा चलाई उक्त बाईक प्रहरी प्रशासन मार्फत फिर्ता लियौं। सहकार्यको लागि प्रहरी प्रशासनप्रति आभारी छौँ र कानुन सम्बत उक्त चोरी गर्नेहरुलाई कारबाहीको माग पनि गर्दछौं।
Read More
काठमाडौँ महानगर ट्राफिक प्रहरी महाशाखामा आर्थिक वर्ष सन् २०१६-१७ मा १ हजार ३० सवारीसाधन चोरीका घटना दर्ता भएका थिए र प्रहरीले चोरीका गाडीमध्ये १६८ मात्रै बरामद गरेको थियो भने १५ जनालाई पक्राउ गरेको थियो। त्यसपछिको आर्थिक वर्ष २०१७-१८ मा सवारी साधन चोरीका घटना १ हजार ३ सय ८५ थिए ।
Discover More