हामीले प्रहरीको सहकार्यमा चोरी गर्ने चोरहरुलाई पहिचान गर्न समेत सफल भएका थियौं। चोरहरुलाई कारबाहीको मागसहित हामीले मुद्दा चलाई उक्त बाईक प्रहरी प्रशासन मार्फत फिर्ता लियौं। सहकार्यको लागि प्रहरी प्रशासनप्रति आभारी छौँ र कानुन सम्बत उक्त चोरी गर्नेहरुलाई कारबाहीको माग पनि गर्दछौं।
Read More"Best GPS Tracker For Bikes in Nepal - GeoTrack GPS" introduces readers to an innovative solution for bike security in the challenging terrain of Nepal. It highlights the benefits of using a GPS tracker for bikes, including theft deterrence, real-time tracking, safety, and route planning.
One powerful tool that has emerged to combat this issue is vehicle tracking technology. With advanced features and real-time monitoring capabilities, vehicle tracking systems provide enhanced security and significantly reduce the risk of theft.
काठमाडौँ महानगर ट्राफिक प्रहरी महाशाखामा आर्थिक वर्ष सन् २०१६-१७ मा १ हजार ३० सवारीसाधन चोरीका घटना दर्ता भएका थिए र प्रहरीले चोरीका गाडीमध्ये १६८ मात्रै बरामद गरेको थियो भने १५ जनालाई पक्राउ गरेको थियो। त्यसपछिको आर्थिक वर्ष २०१७-१८ मा सवारी साधन चोरीका घटना १ हजार ३ सय ८५ थिए ।
Discover More